८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति माग

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की प्रहरीले अदालतसमक्ष अनुमति माग गरेको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ८०
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की प्रहरीले अदालतसमक्ष अनुमति माग गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अधिकारीका अनुसार, लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको छ।

    प्रहरीले लामिछानेलाई बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै प्रहरीले अदालतसँग थप १३ दिनको म्याद माग गरेको हो।

    यस विषयमा थप विवरण आउन बाँकी छ।