७ असार २०८३ आईतबार | 21 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु, रवि, बालेन र गगन एउटै मञ्चमा

चितवन, असार ७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा औपचारिक रूपमा सुरु भएको छ।

महाधिवेशन उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र...