१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनकाे मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढयो

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।



Gold
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५४
  • नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहेको हो।

    यसैगरी सोमबार चाँदीको मूल्य भने केही बढेको छ । सोमबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १० रुपैयाँले बढेर तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।