१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहसचिव गौतमको मधेशमा सरुवा, भोलिपल्टै राजीनामा

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव दामोदर गौतमले पुस ५ मा राजीनामा दिएर काठमाडौं फर्किएका छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९८
  • जनकपुरधाम, पुस १० – राष्ट्रिय अभिलेखालयबाट मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव दामोदर गौतमले पुस ५ मा राजीनामा दिएर काठमाडौं फर्किएका छन्।

    गत आइतबार मधेश मन्त्रिपरिषदले उनलाई लोक सेवा आयोग सचिवमा पदस्थापन गरेको भए पनि गौतम त्यहाँ हाजिर भएका छैनन्।

    उनकाे राजीनामा केन्द्र सरकारले स्वीकृत गर्न बाँकी छ।