१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ट्याक्टरले ठक्कर दिँदा आठ वर्षीय बालकको मृत्यु

गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिँदा आठ वर्षीय सविन कुमालको मृत्यु भएको छ ।



Accident
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ११६
  • व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिँदा आठ वर्षीय सविन कुमालको मृत्यु भएको छ। सविन ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई दमौली अस्पतालमा लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो।

    ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले दिएका छन्।