१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंलाई वीर अस्पताल लगियो

पक्राउ परेका दुर्गा प्रसाईंलाई स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पताल लगिएको छ।



Durga Prasai
  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या १७०
  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पताल लगिएको छ।

    प्रसाईंलाई आज सोमवार नेपाल प्रहरीको विशेष टोलीले गिरफ्तार गरेको थियो। उनि विरुद्ध राजनीतिक सम्वेदनशीलता भएका विषयमा भ्रमपूर्ण जानकारी फैलाएको आरोप लगाइएको छ।

    प्रहरीका अनुसार, प्रसाईंले सामाजिक सञ्जाल र विभिन्न मञ्चमा प्रधानमन्त्री ओली र सरकारको छवि मर्नलुकाउन उद्देश्य राखी गलत सूचना वितरण गरेका थिए। पक्राउको केही घण्टापछि प्रसाईंको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई तत्काल उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

    वीर अस्पतालका चिकित्सकले प्रसाईंको अवस्था स्थिर रहेको जानकारी दिएका छन्, तर उपचार प्रक्रियामा निगरानी राखिने जनाइएको छ।