१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ व्यापार?

सुनको मूल्य प्रतितोला डेढ लाखमुनि झरेको छ।



Silver and Gold
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १७१
  • काठमाडौं, २३ मंसिर – सुनको मूल्य प्रतितोला डेढ लाखमुनि झरेको छ। अघिल्लो दिनको तुलनामा आज आइतबार सुनको भाउ ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसैगरी, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ। अघिल्लो दिन १८९० रुपैयाँ रहेको चाँदी आज प्रतितोला १८६५ रुपैयाँमा झरेको छ।