१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।



Silver and Gold
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १४७
  • आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढेर १ लाख ५० हजार १ सय रूपैयाँ पुगेको छ। आइतबार यो मूल्य १ लाख ४९ हजार ७ सय रूपैयाँ थियो।

    चाँदी भने स्थिर रहँदै प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।