
काठमाडौं - आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुन तोलामा २२०० रुपैयाँले घटेर १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ। मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव मुख्य कारण रहेको व्यवसायीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस