१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।



Earthquake
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २६३
  • मनाङ - मनाङको नेस्याङ केन्द्रविन्दु आसपास बिहीबार बिहान ७:३७ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

    भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पले कुनै ठूला क्षति पुर्‍याएको विवरण आएको छैन।

    नेपाल भूकम्पीय जोखिममा रहेको देश हो। विज्ञहरूले भूकम्प प्रतिरोधी संरचना निर्माण र उद्धार तयारीमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।