
काठमाडौं, पुस १५ - नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर १ लाख ५० हजार ६ सय रूपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँ बढेर १ हजार ७९५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस