१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आज फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १६६
  • काठमाडौं, फागुन १ - नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ।

    यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यस्तैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

    बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३५ रूपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ ।