काठमाडौँ, फागुन ७ - नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ११०० रुपैयाँले बढेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस