१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एकैदिन सुनकाे मूल्य तोलामा २२०० घट्यो, कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २०७
  • काठमाडौँ, फागुन १६ - आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुनकाे मूल्य तोलाको १ लाख ७० हजार ३०० रुपैयाँ रहेको थियो

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन तुलनामा चाँदीको मूल्य शुक्रबार ३० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।