६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा बसले किच्दा वृद्धको मृत्यु

काठमाडौंमा बसले किचेर एक व्यक्तिको मृत्यु  भएको छ ।



  • क्वालिटी खबर
  • ५ महिना अघि
  • पाठक संख्या १४५
  • काठमाडौँ, चैत्र १० - काठमाडौंमा बसले किचेर एक व्यक्तिको मृत्यु  भएको छ ।

    काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किचेर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि लागियको थियो ।

    लगभग ६० वर्ष अन्दाज गरियको ती वृद्धको हालसम्म सनाखत भने हुन सकेको छैन। प्रहरीले बस चालकलाई नियन्त्रणमा लियर थप अनुसन्धान गरिरहेको जनाएको छ।