१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बैशाख १८ गते पोखरामा हुने विशाल जनसभाका लागि तयारी तीव्र

गोरखा जिल्ला इन्चार्ज कपिल सी को नेतृत्त्वमा गोरखामा पनि धेरै जना सहभागी गराउने लक्ष्यसहित व्यवस्थापन र प्रचार–प्रसारलाई तिव्रता दिइएको छ।

  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ८५
  • पोखरा, वैशाख ५ - गण्डकी प्रदेशको पोखरामा बैशाख १८ गते हुने विशाल जनसभाका लागि तयारी तीव्र पारिएको छ। 

    गोरखा जिल्ला इन्चार्ज कपिल सी को नेतृत्त्वमा गोरखामा पनि धेरै जना सहभागी गराउने लक्ष्यसहित व्यवस्थापन र प्रचार–प्रसारलाई तिव्रता दिइएको छ।

    कपिल सी ले यस जनसभालाई भव्य बनाउन सबै पालिकामा रहेका उपलब्ध कमरेडहरूलाई सक्रिय बनाउन निर्देशन दिइएको जानकारी दिएका छन्।

    जनसभा सफल बनाउन पालिकागत भूमिकासहित उपस्थितिको सुनिश्चितता गर्न पनि विशेष जोड दिइएको उनले बताए।