२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एनपिएल पछि त्रिवि क्रिकेट मैदानबाहिर कुटपिट: दुई जना पक्राउ

खेलपछि त्रिभुवन विश्वविद्यालय गेट नजिकै अमनकुमार सिंहलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।



Kutpit
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ५०५
  • काठमाडौँ – जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि त्रिभुवन विश्वविद्यालय गेट नजिकै अमनकुमार सिंहलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    शनिवार, सर्लाही बलरा घर भएका अमनमाथि कुटपिट भएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अशोक साउद र गणेश साउदलाई पक्राउ गरिएको छ।

    अमनमाथि नश्लीय साम्प्रदायिक दुर्व्यवहारको आरोप लागेका छन्। प्रहरी वृत्त कीर्तिपुरले घटनाबारे अनुसन्धान जारी राखेको जानकारी दिएको छ।