१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

बुधबार नेपालि बजारमा सुनचाँदीको भाउ सामान्य रुपमा घटेको छ ।



Gold
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २९५
  • काठमाडौं, पुस १० - बुधबार नेपालि बजारमा सुनचाँदीको भाउ सामान्य रुपमा घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अर्थात बुधबार सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।

    त्यसरीनै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ भने चाँदीको मूल्य आज १८०० रुपैयाँमा झरेको छ । चाँदी अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँमा कारोबार भएको थियो ।