१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।



Gold
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३९
  • काठमाडौं, माघ ९- आज बुधबार सुनकाे मूल्य र चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढी प्रतितोला १ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८९५ रुपैयाँ पुगेको छ ।