९ पुष २०८१ मंगलबार | 24 Dec 2024 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अरुण चौधरीकी पत्नीलाई सीआईबीले गरायो ‘बयान कागज’



  • सिमोन भट्टराई
  • ९ महिना अघि
  • पाठक संख्या २१३
  •   काठमाडौ - बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘बयान कागज’ गराएको छ । शिला अरुण चौधरीकी पत्नी हुन् ।

     

    बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको कम्पाउण्डमा च्याम्पियन फुटवेर स्थापना गरेर जग्गा नीजिकरण गर्नुमा अरुणको मुख्य भूमिका रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ ।

    चौधरी दाजुभाइका भिनाजु महेश अग्रवाललाई पनि सीआईबीले यसअघि कागज गराएको थियो । बाँसबारी प्रकरणमा अहिलेसम्म ३ जनाको बयान कागज र सांसद विनोद चौधरीसहित ४ जनालाई बयान लिइएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए