२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

केदार कार्कीको घरमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु



  • AMITA BHATTARAI
  • १ बर्ष अघि
  • पाठक संख्या २९७
  • भोजपुर - भोजपुरमा एक घरमा आगलागी हुँदै एकै घरमा तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।

    भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार केदार कार्कीको गोठमा आगलागी भएको हो । गोठमा खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    भोजपुरमा शुक्रबार पनि आगलागीका घटना बाहिर आएका थिए ।