१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिमाली संचारकर्मी आचार्यको 'बगेको खोलाको पानी' गीत सार्वजानिक (भिडियो सहित)

दीपक आचार्यको "बगेको खोलाको पानी" बोलको गीत हालै सार्वजनिक भएको छ, जसमा चर्चित गायिका मेलिना राईको स्वर सुन्न पाइन्छ।



Bagne Kholako Paani
  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या ७२१
  • दीपक आचार्यको "बगेको खोलाको पानी" बोलको गीत हालै सार्वजनिक भएको छ, जसमा बहुचर्चित गायिका मेलिना राईकाे मिठो स्वर सुन्न पाइन्छ।

    लामो समयदेखि हिमालीसंचारमा आबद्ध चर्चित गजलकार दीपक आचार्यकाे "बगेको खोलाको पानी" बोलको नयाँ गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा आचार्यले शब्द कोरेका छन् भने कमल अधिकारीले संगीत भरेका छन्।

    म्यूजिक भिडियोमा कलाकार सनम कठायत, सोफिया धरेल, र हेमा सापकोटाले अभिनय गरेका छन्। यो गीत नवराज आचार्यको उत्पादनमा एभरेष्ट ग्यालरीले सार्वजनिक गरेको हो। गीतको भिडियो विकास दाहालले सम्पादन गरेका छन् भने प्रकाश खड्काले छायांकन गरेका हुन्।

    गीतको म्यूजिक भिडियो:-