१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका-१, भोटेटारका २८ वर्षीय सुमन दर्लामी मगर पक्राउ



Pakrau
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २४३
  • झापामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका-१, भोटेटारका २८ वर्षीय सुमन दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले पीडितको उजुरीको आधारमा सुमनलाई पक्राउ गरेको हो। 

    प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।