२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिरहामा ट्रकले ठक्कर दिएको कारमा १३० किलो गाँजा फेला

शनिबार ट्रकले ठक्कर दिएको कारबाट प्रहरीले १३० किलो गाँजा फेला पारेको छ।



Accident
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १४४
  • सिरहा- सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा शनिबार ट्रकले ठक्कर दिएको कारबाट प्रहरीले १३० किलो गाँजा फेला पारेको छ।

    सिरहा प्रहरीका अनुसार पूर्वबाट गइरहेको ट्रकले उत्तरतर्फ आएको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार चालक फरार भएका छन् भने ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ।

    प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।