१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालिकाको ड्रममा डुबेर मृत्यु

बाराको महागढीमाई नगरपालिका–१ मा पानीले भरिएको ड्रममा डुबेर दुई वर्षीय बालिकाको मृत्यु भएको छ।



Death
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २०८
  • काठमाडौं – बाराको महागढीमाई नगरपालिका–१ मा पानीले भरिएको ड्रममा डुबेर दुई वर्षीय बालिकाको मृत्यु भएको छ।

    बरियापुर टोलमा बस्ने समिर रायकी छोरी अलिशा खातुन बिहीबार दिउँसो ड्रममा डुबेपछि अशक्त अवस्थामा प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको थियो।

    उपचारका क्रममा बालिकाको निधन भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।