२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जाजरकोटमा शान्ति र संविधान बचाउन सर्वपक्षीय र्‍याली



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या ९१
  • जाजरकोट, भदौ २७ - जाजरकोटको सदरमुकाम खलंगामा शुक्रबार शान्ति र संविधानको संरक्षणको माग गर्दै सर्वपक्षीय सद्भाव र्‍याली तथा प्रदर्शन गरिएको छ।

    ‘संविधानको रक्षा गर, लोकतन्त्रलाई जोगाऊ, शान्ति र सद्भाव कायम गर’ जस्ता नारा लगाउँदै सहभागीहरूले खलंगाको विभिन्न सडक परिक्रमा गरेका थिए।

    र्‍यालीपश्चात आयोजना गरिएको कोणसभामा विभिन्न राजनीतिक दलसँग आवद्ध युवाहरूले संविधान र लोकतन्त्रमा आक्रमण हुन नदिने चेतावनी दिएका थिए। उनीहरूले सबैलाई शान्ति, सद्भाव र एकताको सन्देश फैलाउन आग्रह गरेका थिए।