२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक व्यवस्थापनका लागि सडकमा खटाइयाे



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या ३९४
  • काठमाडाैँ -  मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको छ । बुधबारदेखि काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो ।

    गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए।