३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तुलसीपुरमा रूखबाट लडेर एक जनाको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेमा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३३८
  • दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेमा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ।

    बिहीबार घाँस काट्न रूखमा चढेका ५४ वर्षीय जेमबहादुर सुनार लडेपछि गम्भीर घाइते भएका थिए।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ कलेज लगिएको थियो।

    उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।