१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओली कार्यक्रममा सहभागि हुन आज झापा जाँदै

दमक बिजनेस भवनको उद्घाटन समारोहमा र अन्य कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन्।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ११९
  • काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन्।

    दमक बिजनेस भवनको उद्घाटनसहितका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन उनी झापा प्रस्थान गर्ने भएका हुन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले सोमबार पनि झापाका विभिन्न कार्यक्रमहरूमा उपस्थिति जनाउनेछन्। भ्रमणका क्रममा उनले विकास निर्माणका केही परियोजनाहरूको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ।