८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पत्रकार महासंघ प्रदेश समितिमा धाँधलीको आरोप, पुनः मतगणनाको माग

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारहरूले पुनः मतगणनाको माग गरेका छन्।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या ८२
  • काठमाडौं- पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारहरूले पुनः मतगणनाको माग गरेका छन्।

    संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका उम्मेदवारहरूले मतगणना स्थलमा प्रतिनिधिहरूलाई सहभागी नगराइएको र प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका छन्।

    उनीहरूले पुनः गणना गरेर निष्पक्षता कायम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।