२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रुपन्देहीमा बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।



??????
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३१३
  • रुपन्देही, पुस ११ - सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर थापालाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले बुधबार राति उनलाई पक्राउ गरेको हो।

    यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।