२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट रुपन्देही लगियो

दीपक बोहराको पार्थिव शरीर गृह जिल्ला रुपन्देही लगिएको छ।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या २५४
  • रुपन्देही, चैत्र १९ - राप्रपाका वरिष्ठ नेता र प्रतिनिधि सभा सदस्य दीपक बोहराको पार्थिव शरीर गृह जिल्ला रुपन्देही लगिएको छ।

    बोहोराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभरि रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बताइएको छ।

    आज बिहान उपचारका क्रममा निधन भएका बोहोराको पार्थिव शरीर हेलिकोप्टरमार्फत रुपन्देही पुर्याइने र आजै काठमाडौँ ल्याएर अन्तिम संस्कार गरिने पार्टीले जानकारी दिएको छ।