२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एनआरएनए महाधिवेशन तोकिएकै मितिमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन तोकिएकै मितिमा हुने भएको छ।



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या २५४
  • काठमाडौं , चैत्र १४ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन तोकिएकै मितिमा हुने भएको छ।

    संघका उच्चस्तरीय समितिका संयोजक एवं पूर्वअध्यक्ष डा. शेष घले ले कुनै पनि हालतमा मिति नपरिवर्तन हुने स्पष्ट पारेका छन्।

    लिस्बनमा आयोजित अन्तरक्रियामा उनले आगामी मे ३-५ मा काठमाडौंमा एकता महाधिवेशन हुने बताए। पूर्व अध्यक्ष कुल आचार्य ले सहमतिको अभावले संस्था कमजोर बनेको बताउँदै सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नभएको उल्लेख गरे।

    संघका अध्यक्ष राजेन्द्रकुमार शर्मा ले एकताको महाधिवेशन सफल बनाउन सबै अभियन्तालाई सहकार्य गर्न आह्वान गरे।