३१ चैत २०८१ आईतबार | 13 Apr 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगियो

प्रसाईंलाई शुक्रबार केहीबेरअघि अदालत लगिएको हो।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५४
  • काठमाडौं, चैत २९ – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौं जिल्ला अदालत लगिएको छ।

    प्रसाईंलाई शुक्रबार केहीबेरअघि अदालत लगिएको हो। उनीमाथि विभिन्न मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतमा पेश गरिएको जनाइएको छ।