काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दावी गरेका छन् । संसदीय समितिमार्फत कांग्रेसको दावी झुटो भए आफु राजनीति छाड्न तयार रहेको उनले बताए ।
महामन्त्री थापाले गृहमन्त्रालयले सवै प्रमाण लुकाउने काम गरिसकेको अराोप पनि लगाए ।
प्रतिक्रिया दिनुहोस