२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको विरोध प्रदर्शन आज पनि जारी

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको छ।



Rabi Supporter
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १४९
  • पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको छ। पृथ्वीचोकमा गरिएको प्रदर्शन लामिछानेको पक्राउको विरोधस्वरूप भएको हो। यसअघि, आइतबार पनि रास्वपाले सहिदचोकमा प्रदर्शन गरेको थियो। 

    कास्की अदालतले लामिछानेको पक्राउपछि ६ दिन म्याद थप गरेको छ, जसको गणना पक्राउकै दिनदेखि सुरु भएको हो। रवि लामिछानेको समर्थनमा  उनि बिरुद्द सरकारले सड्यन्त्र गरेको र उनि निर्दोस रहेको भनि रास्वपाका नेता तथा कार्यकर्ताहरू शनिबारदेखि पोखरामा सक्रिय आन्दोलनमा रहेका छन्।