२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा

रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १३८
  • चितवन, माघ २३ - रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा तोकिएको छ।

    हारा चितवन सहकारीको बचत रकम अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएसँगै लामिछाने रातिनै चितवन पुगेर अदालत हाजिर भएका थिए।

    लामिछानेविरुद्धको मुद्दामा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ तोकिएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन्।