२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्यार्थीको नेतृत्व अखिल समाजवादीले मात्र गर्न सक्छ : कपिल सी

उनले अहिलेको दुई थरी शिक्षा नीतिको अन्त्य अखिल समाजवादी विद्यार्थीले मात्र गर्न सक्ने कुरा बताएका छन्।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १६०
  • गोरखा, फागुन २० - स्ववियु चुनाव चैत्र ५ गते हुन गइरहेको छ।

    यहि चुनावलाई लक्षित गरेर गोरखा नगरपालिकामा रहेको गोरखा क्याम्पसमा अखिल समाजवादी विद्यार्थीले गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज कपिल सी ले अहिलेको दुई थरी शिक्षा नीतिको अन्त्य अखिल समाजवादी विद्यार्थीले मात्र गर्न सक्ने कुरा बताएका छन्।

    उनको अनुसार प्रथम शहीद दिलव रम्तेल र उच्च शहीद बाशु वाग्ले लगाएतका शहीद र बेपत्ता भएका हरुले दिएको बलिदान पुरा गर्नका निमित्त अखिल समाजवादी विद्यार्थीले माग गर्न सक्छन्।

    May be an image of 11 people, people studying and hospital May be an image of 6 people, people studying and text