९ पुष २०८१ मंगलबार | 24 Dec 2024 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रेमी विष्णुसँग विवाह गर्दै एलिना,

तिम्ले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु’ भन्ने गीत सार्वजनिकको बेलामा ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले स्विकारेकी थिइन् । तर, अहिले उनैसँग बिहे गर्न लागेको खबरले गीत चलाउन ब्रेकअपको हल्ला गरेको दर्शक स्रोताले आशंका गरेका छन् ।



  • क्वालिटी खबर
  • ९ महिना अघि
  • पाठक संख्या २६०
  • काठमाडौं - गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

    निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त रहेको उनले सुनाएकी छिन् । बागलुङका सापकोटा अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । एलिना भने झापाकी हुन् ।

    तिम्ले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु’ भन्ने गीत सार्वजनिकको बेलामा ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले स्विकारेकी थिइन् । तर, अहिले उनैसँग बिहे गर्न लागेको खबरले गीत चलाउन ब्रेकअपको हल्ला गरेको दर्शक स्रोताले आशंका गरेका छन् ।

    तीज कार्यक्रममा अस्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच प्रेम सम्बन्ध रहेको थियो । एलिनाको गीत ‘तिमीले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु’ भन्ने गीत सार्वजनिकको बेलामा ब्रेकअपको खबर फैलिएको थियो ।

    यो खबरलाई उनले स्विकारेकी थिइन् । तर, अहिले उनैसँग बिहे गर्न लागेको खबरले गीत चलाउन ब्रेकअपको हल्ला गरेको दर्शक स्रोताले आशंका गरेका छन् ।