२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आज लामिछाने सँग तेस्रो पटक बयान लिँदै

रवि लामिछानेलाई तेस्रो पटक बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३२
  • पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको छ।

    यस प्रकरणमा लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ, जसले थप अनुसन्धानको आवश्यकता देखिएको छ।

    बयान मंगलबारदेखि सुरु भएको हो र आज बयान सक्ने योजना रहेको प्रहरीको भनाइ छ।