८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गायत्री मन्दिरको पाँच दिवसीय अनुष्ठानका लागि अन्तिम तयारि हुँदै

झापाको बिर्तामोड ५ स्थित गायत्री मन्दिरको पाँच दिवसीय अनुष्ठानका लागि अन्तिम तयारि भइरहेको छ।



  • प्रबिन कुवँर
  • ४ महिना अघि
  • पाठक संख्या १६९
  • झापाको बिर्तामोड ५ स्थित गायत्री मन्दिरको पाँच दिवसीय अनुष्ठानका लागि अन्तिम तयारि भइरहेको छ।

    बिर्तामोड – ५ स्थित अग्रसेन भवनको दक्षिणपट्टि अवस्थित गायत्री मन्दिरमा आगामी पाँच दिवसीय अनुष्ठानका लागि अन्तिम तयारीका कार्यहरु हुँदैछ।मुख्य चोकदेखि मन्दिरसम्म झिलिमिली सजावट गरिएको छ, जसले वातावरणलाई विशेष धार्मिक र सांस्कृतिक महत्व दिनेछ।

    अनुष्ठानको तयारीका लागि विभिन्न धार्मिक क्रियाकलाप र मन्दिरको सौन्दर्यीकरण गरिएका छन्। कार्यक्रमको भव्यता र समृद्धि सुनिश्चित गर्न मन्दिर क्षेत्रमा विशेष ध्यान दिइएको छ।