८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डा. बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६६
  • काठमाडौं, फागुन १ - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्।

    बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी नेत्र चापाईंले ७३ मत मात्रै पाएका छन्। आइतबारदेखि प्रज्ञा भवनमा सुरु भएको पार्टीको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन भएको थियो।