२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

असन्तुष्ट नेतृ सुमना श्रेष्ठले रास्वपा छाडिन्



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २५०
  • काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी त्यागेको घोषणा गरेकी छन्।

    आइतबार बिहानै केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमार्फत उनले तीन कारण देखाउँदै पार्टी परित्याग गरेको बताएकी हुन्।

    श्रेष्ठले पार्टीभित्र आफ्ना विचारको सम्मान नभएको, मिडिया ट्रायलको सामना गर्नुपरेको र संगठनमै काम गर्ने वातावरण नपाएको गुनासो गर्दै पार्टी छोडेको स्पष्ट गरेकी छन्।